मेराे नेपाल युवा क्लबकाे अायाेजनामा १ दिने स्वास्थ्य शिविर

0
161

मेराे नेपाल युवा क्लबकाे अायाेजनामा अाज चैत्र ९ गते अायाेजित १ दिने स्वास्थ्य शिविर भब्यरूपमा सफल भएकाेमा E N T CARE CENTER नाक कान घाँटी तथा थाईराइड उपचार केन्द्र र बरिष्ठ नाक कान घाटीराेग बिशेषज्ञ डा कृष्ण काईराला ज्यू दिज्यु गाैरी र सम्पुण मेडिकल टिम पर्मुख अथिती मेरो नेपाल युवा क्लब का सस्थापक अध्यक्ष गोबिन्द भण्डारी ज्यु बिशेष अथिति साथी डा सुवास के सी बडा न १४ विभिन्न सङ्घ सस्था सामाजिक ब्यतित्व मेराे नेपाल क्लबका अग्रज दाजु ,सल्लाकार एवम सम्पुण सेवाग्राही वुवामुमा दाजुभाई दिदिबहिनी हरूमा हार्दिक धन्यबाद करिब २६५ जना ले प्रर्तक्ष सिविरकाे लाभ लिनुभएकाे छ यहाँको सेवा सहयाेग र माया ममताले कार्यक्रम सफल भएकाे र अागामी दिनमा पनि यसरी नै अाशा र भराेसाका सहयाेगी हातहरू मिलिरहाेस धन्यबाद जय मराे नेपाल युवा क्लब !!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here